शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कोब्रासँगको सेल्फी महँगो साबित, यी नायिकालाई जेल सजायँ !

  • प्रकाशित मिति : बिहिबार, माघ २७, २०७३



  • सानो पर्दाकी चर्चित नायिका श्रुती उल्फतले सोसल मिडियामा कोब्रासँग फोटो र भिडियो सार्वजनिक गर्नु निकै महँगो साबित भएको छ ।

    भिडियो पोष्ट गरेको केही समयपश्चात् उनलाई वन विभागले बुधबार पक्राउ गरेको छ । उनीसँगै एक अन्य नायिका र दुई प्रोडक्सन म्यानेजर पनि पक्राउ परेका छन् । यी तीनलाई वन्य जीव अधिनियम उल्लंघन गरेको भन्दै पक्राउ गरिएको हो ।

    यो भिडियो अक्टोबर सन् २०१६ मा सिरियल ‘नाजार्गुन’ को प्रोमोशानका लागि बनाइएको थियो । श्रुतीले यो भिडियोलाई सोसल मिडियामा पोष्ट गरेकी थिइन् । भिडियो निकै भाइरलसमेत भएको थियो । वन विभागले उक्त भिडियो पहिलो सोसल मिडियाबाट डाउनलोड गरे र त्यसपछि कलिना फोरेन्सिक ल्याब पठाए ।

    १७ जनवरीमा वन विभागले पाएको रिपोर्ट अनुसार उक्त सर्प सक्कली नै थियो । रिपोर्टको आधारमा श्रुतीलाई नोटिस पठाइयो । यद्यपी, प्रोडक्सन समूहलाई विश्वास गर्ने हो भने उक्त कोब्रा इफेक्ट्समार्फत बनाइएको थियो जुन जिउँदो सर्प थिएन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij