बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

कैलालीमा सम्बन्ध बिच्छेदका घटना बढ्दै

  • प्रकाशित मिति : शुक्रबार, माघ २८, २०७३



  • कैलालीमा पछिल्लो समय सम्बन्ध बिच्छेद गर्नेको संख्या बढेको छ । कैलाली जिल्ला अदालतमा गत आर्थिक वर्षको पौष मसान्तसम्ममा सम्बन्ध विच्छेदका ५४ मुद्दा दर्ता भएको र १९ मुद्दा फर्स्यौट  गरिएको श्रेस्तादार जगदिशप्रसाद भट्टले जानकारी दिए ।

    यस वर्ष भने त्यहाँ ७१ मुद्दा दर्ता भएको र ३४ मुद्दा फर्स्यौट  भएको छ ।

    श्रीमान्–श्रीमती दुबै स्वरोजगार हुनु, एकले अर्काको अस्तित्व स्वीकार नगर्नु, वैदेशिक रोजगार र घरायसी कारणले सम्बन्ध विच्छेदका घटना बढेको समाजशास्त्रीहरुको कथन छ ।

    समाजशास्त्री तिलक बमले पितृसत्तात्मक राज्यको प्रभावले पनि सम्बन्ध विच्छेदका घटना बढेको टिप्पणी गरे ।

    विवाह भएको २० वर्ष पुगेकादेखि नातिनातिना भइसकेका उमेर समूहका व्यक्तिले पनि सम्बन्ध विच्छेद गरेको अदालतको तथ्याङ्क छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij