बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

श्रीकृष्णको जन्म गाउँ पुगिन् स्वेता , भनिन् एकिकृत बस्ती बनाइदिन्छु

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १, २०७३



  • काठमाडौं । अभिनेत्री स्वेता खड्काले सिन्धुपाल्चोकको माझी बस्तीमा एकिकृत बस्ती निर्माण गर्ने बताएकी छन् । शनिबार भूकम्पबाट प्रभावित सिन्धुपाल्चोकको ठूलो सिरुवारीस्थिती झ्याँडी गाउँमा सहयोगका लागि पुगेकी उनले सोही स्थानको माझी बस्ती अवलोकन गर्दै बस्ती निर्माणमा आफुले सहयोग गर्ने बताएकी हुन् ।

    भूकम्प पछि थलिएको माझी बस्ती अझै उठ्न सकेको छैन । सो बस्तीलाई नमुना बस्ती बनाउने उनले योजना अगाडि सारिन् ।

    स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठ जन्मजिल्ला भएकोले पनि अभिनेत्री स्वेतालाई ‘भाउजु, बुहारी’ सम्बोधन स्थानियले भव्य स्वागत गरेका थिए ।

    स्वेताले पनि आफु हजुरहरुकै भाउजु, बुहारी हुँ भन्दै सम्बोधन गरेर स्थानियको मन राखिन् ।

    स्वेता पहिलो पटक यो बस्ती पुगेकी हुन् । सोही अवसरमा स्थानिय कलाकारले स्वेताको स्वागतमा गीत तथा र नृत्य समेत प्रस्तुत गरे । स्वर्गिय पति श्रीकृष्णको चाहना पुरा गर्न आफु समाज सेवामा देखिएको उनले बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij