बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सिरहामा एक युवकमाथि गोली प्रहार

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १, २०७३



  • सिरहा । सिरहामा अज्ञात समुहको गोली प्रहरबाट एक युबक घाइते भएका छन् । सिरहाको मिर्चैया २ मल्हनियाँको नहर चोकमा आइतवार बिहान करीब १० बजे अज्ञात समुहको गोली प्रहरबाट मझौलीया गाविसको अरंग बस्ने अन्दाजी २९ बर्षीय लालुखान घाइते भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा आएका व्यक्तिहरुले खानमाथि गोली प्रहर गरेको जनाएको हो ।

    मोटरसाइकलको नम्वर भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइते खानको दाहिने खुट्टामा गोली लागेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । घाइते खानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहर गर्नेहरुको खोजी कार्य तिव्र पारीएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij