बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

नेपालमा पहिलो पटक अन्तराष्ट्रिय कृषि प्रर्दशनी हुने

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ३, २०७३



  • काठमाडौ । कृषि क्षेत्रको व्यवसायिक विकास गर्ने उद्देश्य साथ नेपालमा पहिलो पटक बृहत अन्तराष्ट्रिय कृषि प्रर्दशनी हुने भएको छ । आगामी फागुन ६ गते देखि तीन दिन सम्म राजधानीको भृकुटीमण्डमा हुन लागिरहेको अन्तराष्ट्रिय कृषि प्रर्दशनीमा कृषिजन्य औजार देखि नया कृषि प्रविधि राखिने छ ।

    मिडिया स्पेश सोलुसन प्रा लिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपालमा पहिलो पटक नेपालमा बृृहत अन्तराष्ट्रिय कृषि प्रर्दशनी हुनलागेको जनाएको हो ।

    प्रर्दशनीमा नेपाल, भारत , मलेसीया , चीन ताईवपान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेल्जियम लगायत १६ देशका दुई सय कक्ष रहनेछन् । प्रर्दशनीमा आधुनिक कृषि यन्त्र तथा उपकरण, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग, पोल्ट्री उद्योग सम्बन्धी प्रविधिका स्टल राखिनुको साथै आधुनिक कृषि सम्बन्धी जानकारीमुलुक गोष्ठी समेत संचालन गरिने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij