बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

डडेलधुरामा जीप दुर्घटना, ५ को मृत्यु ६ घाइते

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३



  • डडेलधुरा । डडेलधुरामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । भागेश्वरबाट सदरमुकाम आउँदै गरेको जीप अमरगढमिा दुर्घट्ना भएको हो ।

    से १ ज ८३३ नम्बरको जीप केहिबेरअघि अमरगढी ३ ठूलोखोला भन्ने स्थानमा दुर्घटनाग्रस्त हुदा घट्नास्थलमै ५ जनाको ज्यान गएको हो ।

    दुर्घटनाको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

    जीपमा ११ जना यात्रु रहेकोमा अन्य ६ जना घाइते छन् । जीपधनी भीमसिंह ठगुन्नासहित तीन घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । अन्यको उद्धार भइरहेको छ भने मृतकको पहिचान भइसकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij