बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

नौ महिनापछि ईलाकामा राष्ट्रिय झन्डा

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३



  • तेह्रथुम । ईलाका प्रशासन कार्यालय संक्रान्तिबजार स्थापना भएको ९ महिनापछि कार्यालयमा राष्ट्रिय झन्डा राखिएको छ । बुधबार धार्मिक परम्परा अनुसार प्रशासन परिसरमा ‘झन्डोतोलन’ सम्बन्धि पूजापाठ गरेर प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेले राष्ट्रिय भन्डातोलन गरेकी हुन् । ईलाका प्रशासन कार्यालय स्थापनासंगै राख्नु पर्ने भएपनि, झन्डा राख्ने पूर्वाधार र सामग्रीको अभावले अहिले मात्र झन्डा राखिएको ईलाका प्रशासन कार्यालयले जनाएको छ ।

    संक्रान्तिबजारमा गत जेठ ३ गते कार्यालय स्थापना भई सेवा सुरु भएको थियो । कार्यालयबाट आठराई क्षेत्रका ह्वाकू, ईवा, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ, संक्रान्तिबजार, खाम्लालुङ, सम्दु र ईसिबु गाविसबासीले नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, राहदानी सिफारिस, जाति तथा नाताप्रमाणित सम्बन्धि सिफारिस लगायतका प्रशासनिक सेवा पाउदै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij