बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

वीरगञ्जबाट तस्करीको चाँदीसहित एक पक्राउ

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३



  • पर्सा । प्रहरीले वीरगन्जको रजतजयन्ति चोकबाट तस्करीको चाँदी सहित एक जना कारोबारीलाइ पक्राउ गरेको छ । प्रहरीले पाँच किलो पाँचसय ग्राम चाँदीसहित वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ३ छपकैयाका बाबुलाल साहलाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले रजतयन्ति चोकमा चेकजाँचका क्रममा साहलाइ चाँदी सहित पक्रेको जनाएको छ ।

    साह भारतको रक्सौलबाट बा २४ प १४२ नम्बरको मोटरसाइकलमा चाँदी लिएर नेपाल आउदै गरेकाथिए । चेकजाँचका क्रममा साहको शरिर र मोटरसाइलको सिटमुनि लकुाएर राखिएको अवस्थामा चाँदीका विभिन्न गरगहना बरामद गरिएको प्रहरी उपरिक्षक गोविन्द साहले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

    पक्राउ परेको चाँदी र मोटरसाइकल सहित साहलाइ आवश्यक कार्वाहीका लागि बुधबार राजश्व अनुसन्धान विभागको कार्यालय पथलैयामा पठाइएको प्रहरी उपरिक्षक साहले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij