बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

साउदीबाट साढे चार बर्षपछि शव नेपाल ल्याइयो

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ५, २०७३



  • काठमाडौं । साढे चार बर्षअघि साउदी अरबमा मृत्यु भएका हिलेदेवी ५, रापेछापका ४९ बर्षीय बमबहादुर तामाङको शव बुधबार साँझ स्वदेश आइपुगेको छ । उनको सन् २०१२ अगस्ट ९ मा उपचारको क्रममा दमाम मेडिकल कम्प्लेक्समा मृत्यु भएको थियो ।

    सबै रेकर्ड धनबहादुर तामाङको नाममा रहेकोले शव स्वदेश पठाउन ढिलाइ भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । धनबहादुर र बमबहादुर घर फिर्नका लागि दमामस्थित डिपोर्टेसन सेन्टरमा गएका थिए ।

    धनबहादुर प्रक्रिया पुरा गरेरै जेलबाट स्वदेश फिरे । बिरामी परेर बमबहादुरलाई अस्पताल लगियो तर अस्पतालमा बमबहादुरको नाममा नभई धनबहादुरको नाममा शव थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij