शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

राजधानी लगायत देशभरको मौसममा आशिंक बदली

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ५, २०७३



  • काठमाडौं । जल तथा मैसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम आशिंक बदली देखिएको छ । यो क्रम आगामी शुक्रबारसम्म हुन सक्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

    हिजो पनि राजधानीमा आशिंक बदली देखिएको थियो । आशिंक बदली हुँदा सामान्य पानी पर्न सक्ने कँडेलले जानकारी दिइन् । यस अवधिमा ठूलो बर्षा भने हुनेछैन ।

    काठमाडौ.को भिजिबिलिटी ६ किलोमिटर रहेको छ । चिसो घट्ने समय हुन थाले पनि आशिंक बदलीका कारण तापक्रम विस्तारै घटेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij