शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

क्यानका कार्यवहाक सचिवद्वारा प्रहरीमा उजुरी

  • प्रकाशित मिति : आइतवार, साउन २८, २०८०



  • काठमाडौं । मकवानपुर जिल्ला क्रिकेट संघको चुनावमा केन्द्रीय प्रतिनिधि बनेर गएका कार्यवहाक सचिव दुर्गा पाठकले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

    हेटौंडामा खाना खान बसेका पाठकमाथि स्कुटरमा आएका दुई अपरिचित व्यक्तिले शनिबार मोबिल फ्याँकेका थिए ।

    आफ्नो पूर्वाग्रही कोही नभएको,आफु त्यहाँ केन्द्रीय प्रतिनिधिको हिसाबले काम गर्न गएको तर जिम्मेवारी सम्पन्न भएपश्चात खाना खान बस्दा पछाडिबाट मोबिल प्रहार भएको पाठकको भनाई छ ।

    सबै साथीहरुसँग कुरा गरेर प्रहरीमा उजुरी गरेको जानकारी दिँदै पाठकले छिट्टै दोषी पक्राउ होस् भन्ने आफ्नो चाहना भएको बताउनुभयो ।

    पाठकमाथी दुर्व्यवहार भएको भन्दै क्यानले विज्ञप्ति निकालेर खेद प्रकट गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij