बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

४५ दिने डकर्मी तालिम सम्पन्न

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६, २०७३



  • कमल खड्का ,  रसुवा ।  भुकम्प पछि रसुवाको ठुलो स्याफ्रुमा सञ्चालन गरिएको ४५ दिने डकर्मी तालिम फागुन ५ गते सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति रसुवाले सञ्चालन गरेको तालिममा २१ जनाको सहभागिता रहेको थियो ।

    तालिममा सहभागि भएकाहरुलाई प्रविधि समेत हस्तान्तरण गरिएको छ । वरिष्ठ उद्योग अधिकृत खगेन्द्र नेपालको अनुसार तालिम सञ्चालनको क्रममा स्याफ्रु–३ गरघ्याङको एकल महिला मेन्दो वुरी तामाङको घर निमार्ण गरिएको छ ।

    भुकम्प गए यता रसुवा लगाएत भुकम्प अति प्रभाबित जिल्लामा बेरोजगर युवा लक्षित गरि बिभिन्न संघ सस्थाले पुन निर्माणका लागि युवा लक्षित कार्यक्रम अन्तरगत सिकर्मी, डकमी तालिम सञ्चालन गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij