शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्रहरीदेखि गृहिणीसम्म दुखी छन् सामाजिक सञ्जाल फेसबुकबाट

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ८, २०७३



  • काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले महानगरीय प्रहरी दिवसमा आफू सामाजिक सञ्जालबाट पीडित भएको अभिव्यक्ति दिएका थिए । उनको आशउ थियो आफू अनुकूलका मिथ्या र बनावटी समाचार ।

    प्रहरीभित्र सरुवा बढुवा, नियुक्ति र कार्यकालका बिषयमा सामाजिक सञ्जालमा अनेकौं अड्कलबाजी आइरहेका हुन्छन् । अझै सामाजिक सञ्जाल निर्माताले केही अमेरिकी डलरमा यस्ता सामाग्री भाइरल बनाउन विज्ञापन सुविधासमेत दिएपछि प्रहरी अधिकारीका लागि पीडाको विषय बनेको छ ।

    पछिल्लो समय साइबर अपराधबाट पीडित हुनेमा गृहिणी र मध्यस्तरका कामकाजी महिला छन् । सामाजिक सञ्जालले बनाएका नियमविपरीत आफूखुसी प्रयोग गर्ने र प्रयोग हुने ठूलो समस्या छ । दैनिक दुई देखि १० वटासम्म सामाजिक सञ्जाल प्रयोगबाट भएका अपराधविरुद्धको उजुरीउपर महाशाखाले छानविन गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij