बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

महिला बेपत्ता

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ९, २०७३



  • पोखरा । पोखराको सिमलचौरबाट एकजना वृद्धा चार दिनदेखि बेपत्ता भएकी छिन् ।

    सो ठाउँको आलुमाइलाचोकका ६२ वर्षीया सोममाया खड्का शुक्रबारबाट बेपत्ता भएकी छिन् ।

    साथीको घरमा लगाइएको पूजामा सरिकभएर प्रसाद ग्रहण गरी सोहि दिन अपराह्न ५ बजे घर जान भनेर हिँडेकी उनी आजसम्म सम्पर्कमा नआएको उनकी छोरी विद्या शाहीले जानकारी दिए ।

    कालो वर्ण, पाँच फिट दुई इन्च उचाइ, कुर्ता सुरुवाल लगाएको र कानैभरि सुनको शिलमुन्द्री लगाएकी सोममायालाई आजसम्म नभेटाएपछि प्रहरीमा जाहेरी परेको जिप्रका, कास्कीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij