बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

अब ४ किलोमिटर बाँकी छ मेलम्ची

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ११, २०७३



  • काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गर्न अब करिब १५ प्रतिशत मात्रै बाँकी छ ।

    आयोजनाको सबैभन्दा जटिल मानिएको सुरुङको काम हालसम्म २३ किलोमिटर सम्पन्न भइसकेको र चार किलोमिटर मात्रै बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराइले जानकारी दिए ।

    मेलम्ची खोलादेखि सुन्दरीजलसम्म निर्माण हुने सुरुङको लम्बाइ करिब साढे २७ किलोमिटर छ । अब बाँकी काम आगामी साउन दोस्रो सातासम्म सम्पन्न भइसक्ने भट्टराइले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij