मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

श्रीमानको मृत्युपछि महिलाको यो हालत !

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७३



  • गुल्मी । उनको मस्तिष्कमा अहिले पनि उनका श्रीमान जिवितै छन् । चार वर्षअघि श्रीमानको भारतमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

    काज  किरियाको ८ दिनमा मानसिक सन्तुलन गुमाएकी उनको चार वर्ष सम्म पनि होस् खुलेको छैन् ।

    पति वियोगको पीडाले मानसिक सन्तुलन गुमाएकी गुल्मी भनभने गाविस  की  हुन् उनी ।

    १८ वर्षकी हुँदा गुल्मीकै वाग्ला गाविसका वावुराम बिश्वकर्मासंग मागी विवाह गरेकी उनका श्रीमान विवाह लगत्तै भारत गएका थिए एक छोरा र एक छोरी जन्माएकी कमलीका श्रीमान वावुरामको २०७० सालमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

    घट्नापछि उनलाई माइती घरमा ल्या्एर राखियो, त्यसक्रमा उनलाई कसले वलात्कार ग¥यो र कसरी गर्भधारण गरिन भन्ने कुरा पनि कसैलाई थाह छैन् ।तर उनले गत कार्तिक महिनामा छोरी जन्माइन् ।

    ति छोरी कसकी हुन भनेर सोध्धा उनले भन्नि–‘कसको हुनु नि मेरै श्रीमानको हो ।’ मोवाईल फोन उनको साथमा छैन तर कुनै ढुङ्गा वा काठको टुक्रालाई फोन बनाउँदै कानमा राखेर मोवाईलमा श्रीमान भारतमा छँदा र आफु गाउँमा हुँदा जसरी कुरा गर्दथिन् त्यसरी नै कुराकानी गर्छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij