बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

इन्जिनियरिङ पढ्ने युवा ललितपुरबाट बेपत्ता

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३



  • काठमाडौं । ललितपुरको लुवुस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा सिभील ईन्जिनियरीङ्ग तर्फ ब्याचलर तेस्रो बर्षमा अध्ययनरत सविन धिताल बेपत्ता भएका छन् ।


    गत सोमबार (२०७३ फागुन २३) साँझ ८ बजेबाट उनि साथिभाई र परिवारको सम्पर्कमा नरहेको धितालसँगै अध्ययनरत किरण बुढाथोकीले रातोपाटीलाई जानकारी दिए ।

    लुवुमा डेरा लिएर बस्दै आएका धितालको मोवाईल र पर्स कोठामै भेटिएको बताईएको छ । काभ्रेको पात्लेखेत स्थायी घर भएका धिताल लुवुस्थित डेरामा एक्लै बस्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij