बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

ग्यासको मुल्य २५ रुपैयाँले बढ्यो, अब प्रति सिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २८, २०७३



  • newsabhiyan

    काठमाडौं  । नेपाल आयल निगमले एलपी ग्यासको मुल्य प्रति सिलिण्डर २५ रुपैयाँले बढाएको छ ।

    अब ग्यासको मुल्य प्रति सिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ पुगेको निगम प्रवक्ता सीताराम पोखरेलले जानकारी दिनु  भएको छ ।

    इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीका आधारमा मूल्य वृद्धि गर्दा ग्यासको मूल्य रु एक हजार ३७५ पुगेको छ । भारतीय आयल निगमले ग्यासको मुल्य बढाएर पठाएपछि नेपालमा पनि त्यसको प्रभाव परेको हो ।

    प्रवक्ता पोखरेलले ग्यासमा अझै रु २९१ घाटा रहेको बताउनुभयो । पेट्रोल, डिजल र मट्टितेलको भने मूल्यवृद्धि नभएको निगमले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij