मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

वैज्ञानिकले पत्ता लगाए स्विमिङ पुलमा कति हुन्छ पिसाबको मात्रा, नतिजा सोचेभन्दा बढि

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २८, २०७३



  • ओलम्पिक साइजको पुलमा स्विमिङ गर्नेहरु ५० ग्यालेन पिसाबले घेरिएको हुने एक नयाँ अनुसन्धानले पत्ता लगाएको छ ।

    वैज्ञानिकले पिसाबमा पाइने कृत्रिम स्विटनर प्रयोग गरेर स्विमिङ पुलमा  पिसाबको मात्रा कति हुन्छ भन्ने विषयमा अनुसन्धान गरेका छन् ।

    वैज्ञानिकहरु पिसाबमा लगातार रुपमा पाइने   कधभभतभलभच बअभकगािबmभ उयतबककष्गm ९ब्ऋभ्० को सहयोगले पुलमा पिसाबको मात्रा मापन गर्न सफल भएका हुन् ।

    उनीहरुले ९१ हजार ५ सय ग्यालेन पुलमा ५.८ ग्यालेन पिसाब हुने र एक लाख ८३ हजार ग्यालेन पुलमा १७ ग्यालेन पिसाब हुने पत्ता लगाएका छन् ।

    स्विमिङ गरेपछि यदि आँखा रातो हुन्छ भने बुझ्नुहोस् कि उक्त पूलमा पिसाब मिसिएको छ । वास्तवमा पिसाबमा पाइने नाइट्रोजन क्लोरिनसँग मिलेर क्लोरामाइन हुने गर्दछ जसका कारण मानिसहरुको आँखा रातो हुने गर्दछ ।

    क्यानडाका डा. शिंग फ्यांगका अनुसार यो अनुसन्धानमार्फत मानिसहरुलाई स्विमिङ हाइजिनप्रति जागरुक गराउन खोजिएको हो ।

    एक सर्वेक्षण अनुसार १९ प्रतिशत मानिसले कम्तीमा पनि एकपटक स्विमिङ पुलमा पिसाब फेरेको स्विकार गरेका छन् । यस्तै धेरैजसो व्यवसायिक स्विमरले पनि यसलाई सामान्य प्रक्रिया बताउने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij