प्रकाशित मिति : सोमवार, फाल्गुन ३०, २०७३
काठमाडौं । सिजि मोबाईलले एस्ट्रो सिरिज अन्तर्गतको नयाँ मोडेल एस्ट्रो टर्च बजारमा ल्याएको छ । २ हजार ४ सय ९९ रुपैया“ पर्ने यो नयाँ मोबाईलमा ३६ सय एमएएचको अत्यन्तै लामो समय टिक्ने ब्यट्रि ब्याकप रहेको छ ।
योसंगै मोबाईलमा ३ वटा एल.ई.डि बल्बभएको टर्च समेत रहकोे कम्पनीले जानकारी दिएको छ ।
कम लागतको यस मोबाइलफोन न्यून आयस्तर भएका ब्यक्तिलाई पनि लाभकारी हुनेछ । यो मोबाईलमा वायरलेस एफ.एम., क्यामेरा, एमपिथ्री, एमपिफोर, ब्लुतुथ लगायतका सुबिधाहरु समेत छन् ।
२ वर्षे वारेन्टी भएको पहिलो माबाईल सेट भएको जानकारी दिदंै यस्तो सुबिधाको मोबाईल नेपाली बजारमा प्रथम पटक आएको कम्पनीले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij