बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

हिमपातले पर्यटक अलपत्र

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १, २०७३



  • ;]tfDd] lxdfn sfnf kxf8DofUbLsf] d'bL uflj;df /x]sf] ;+;f/sf] ;ftf}F cUnf] wf}nflul/ lxdfndf Hfnjfo' kl/jt{gn] c:jfefljs ?kdf tfkqmddf j[l4 x'g] qmd;Fu} klxn] afx|} dlxgf k"/} lxpFn] 9flsg] u/]sf] lxdfnsf] tNnf] efu kl5Nnf] ;do udL{ofddf lxpFljxLg b]lvg] u/]sf] 5 . tl:a/ M sdn vqL, /f;;

    मनाङ  । गत मङ्गलबार परेको बाक्लो हिमपातका कारण स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् ।

    हिमपातका कारण बाटो अवरुद्ध भएपछि पर्यटक आफ्नो गन्तव्यमा पुग्न पाएका छैनन् ।

    अन्नपूर्ण पदमार्गहुँदै यहाँ आइपुगेका पदयात्री यतिखेर हिउँमा लड्दैपड्दै ओहोरदोहोर गरिरहेका छन् ।

    बाटोमा हिउँ पन्छाउँदै पर्यटक आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छन् । हिउँ पर्न रोकिए पनि ठाउँठाउँमा गएको हिमपहिरोका कारण बाटो अवरुद्ध भएको छ ।

    हिउँसँगै ढुङ्गा खस्दा तथा रुखका हाँगा भाँचिएपछि यात्रा गर्न कठिनाइ भएको पर्यटकले बताएका छन् ।

    बाक्लो हिमपातपछि ठाउँठाउँमा पहिरो जाँदा पैदलयात्रा जोखिम हुनपुगेको पर्यटकले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij