प्रकाशित मिति : मङ्लबार, चैत्र १, २०७३
दुनै(डोल्पा) । हिमाली जिल्ला डोल्पामा चार दिनदेखि सिडीएमए मोवाईल सेवा अवरुद्ध भएको छ ।
गत शुक्रवारबबाट अवरुद्ध भएको यो सेवा अझै सुचारु नभएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । रेडियो लिंकको सफ्टवयरमा समस्या भएपछि मोवाईल सेवामा समस्या भएको दुरसंञ्चार कार्यालय डोल्पाले जनाएको छ ।
समस्याबारे क्षेत्रीय कार्यालय नेपालगञ्जलाई जानकारी गराई सकिएको पनि कार्यालयले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij