शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

ट्र्याक्टरको इन्जिनले चेप्दा एकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, चैत्र ९, २०७३



  • सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१० भिमानमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ ।

    दुर्घटनामा कनपा–१० निवासी ट्र्याक्टरका कामदार १८ वर्षीय कपिल तामाङको ज्यान गएको हो ।

    कनपा–१० चदाँखोलामा बलौटो लिन गएको ना ३ त ६०९७ नंको ट्र्याक्टर उकालो सडकबाट लोड तान्न नसकी पछाडि फर्कंदा दुर्घटना भएको थियो ।

    ट्र्याक्टर पछाडि फर्कंदा ट्र्याक्टरकै इन्जिनले च्याप्दा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij