बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बसले ठक्कर दिदा गोल्डेनगेट कलेज विद्यार्थीको मृत्यु

  • प्रकाशित मिति : सोमवार, चैत्र १४, २०७३



  • भक्तपुर । भक्तपुर नगरपालिका–११ सूर्यविनायकमा आज एक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    च्यामासिंहबाट काठमाडौं जाँदै गरेको बा २ ख ३६०६ नम्बरको बसले विपरीत तर्फबाट आइरहेको ना ३५ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पर्साको वीरगन्ज–८ घरभई हाल गोल्डेनगेट कलेजमा अध्ययनरत १९ वर्षीय राहुल साह तेलीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

    त्यसैगरी, प्रहरीले सूर्यविनायक नगरपालिका जगातीस्थित विनायक रेष्टुरेष्टमा छापा मारी अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा तीन महिलालाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij