बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

छात्राको शव फेला

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १५, २०७३



  • गुल्मी। वुटवलको गोलपार्क नजिकै वमघाट पानी ट्याङकी भन्ने स्थानको जंगलमा हिजो साँझ भेटिएको शव शिद्धार्थ गौतम बुद्ध क्याम्पसकी छात्रा मनिषा पोखेरलको रहेको पुष्टी भएको छ । चैत १० गतेदेखि हराएकी शिदार्थ गौतम बुद्ध क्याम्पसकी २१ बर्षिया छात्रा मनिषा पोखरेलको शव रहेको पुष्टी भएको वुटवल ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पौड्यालले बताए ।

    रुपन्देही सेमलारकी पोखरेल चैत्र १० गते उक्त क्याम्पसमा परीक्षा दिन आएदेखि वेपत्ता भए पछि उनका परिवारले खोजतलासका लागि प्रहरीमा उजुरी दिएका थिए । प्रहरी निरीक्षक पौड्यालले रुखमा झुण्डीएको अवस्थामा फेला परेको उनको शव आफन्तजनलाई बुझाईएको र आत्माहत्याको कारण खुलाउन नमिल्ने बताए ।

    उनि विवएस प्रथम वर्षमा अध्यान गर्दै आएकी थिईन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij