शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

‘सिक्रेट प्रोजेक्ट’ का लागि टपलेस भइन् पुनम पाण्डे, सार्वजनिक गरिन् तस्बिर

  • प्रकाशित मिति : शनिबार, चैत्र १९, २०७३



  • एजेन्सी

    मुम्बई  सोसल मिडिया सेलिब्रिटी पुन पाण्डे ‘सिक्रेट प्रोजेक्ट’ को लागि काम गरिरहेकी छिन् । यसको जानकारी दिँदै उनले एक टपलेस फोटो ट्वीटरमा सार्वजनिक गरेकी छिन् । फोटोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘ट्वीटहार्टस्, यसपटक केही नयाँ गर्दै । सिक्रेट प्रोजेक्ट चाँडै नै सार्वजनिक हुँदै.. फोटो कस्तो छ ?’

    स्मरण रहोस्, भ्यालेन्टाइन र होलीको मौकामा उनले निकै बोल्ड भिडियो सोसल मिडियामा सेयर गरेर चर्चा बटुलेकी थिइन् । सन् २०१३ मा फिल्म ‘नशा’ बाट बी–टाउनमा डेब्यू गर्ने पुनम पछिल्लो वर्ष सेप्टेम्बरमा शर्ट फिल्म ‘द विकेन्ड’ रिलिज भएको थियो । गोबिन्दाको नयाँ फिल्म ‘आ गया हिरो’ मा उनको एक बोल्ड आइटम नम्बर हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij