आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

 धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

  • प्रकाशित मिति : शनिबार, साउन ३०, २०८३



  •  धनुषा जिल्लाको   विदेह नगरपालिका –१० बाट खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरिएको छ ।
    जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी सहायक हवल्दार विकास अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका स्थानीय २८ वर्षीय उमेश मण्डललाई शंका लागी चेकजाँच गरेको थियो ।
    चेकजाँचका क्रममा उनको साथबाट ३९.३६० ग्राम खैरो हेरोइन बरामद भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij