प्रकाशित मिति : सोमवार, चैत्र २१, २०७३
इनरुवा । जिल्ला कृषि विकास कार्यालय सुनसरीले जिल्लाका ४० किसान समूहलाई साना सिँचाइका लागि भूमिगत पानी तान्ने पम्पसेट वितरण गरेको छ ।
जिल्लामा साना सिँचाइका लागि एक सय पाँचजना किसान समूहको आवेदन परेकामा ४० जनालाई सो पम्पसेट उपलब्ध गराएको कार्यालयका प्रमुख राजकान्त झाले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij