आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?

  • प्रकाशित मिति : आइतवार, कार्तिक २३, २०८३



  • काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट आसपासको क्षेत्रमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कार्तिक २२ गते दिउँसो ४:३५ बजेको विवरण अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेको हो।

    बाँफिकोट लगायत दार्चुला, बझाङ, बाजुरा, पूर्वी रुकुम, कास्की र तिनका आसपासका जिल्लाहरूमा मेघगर्जन तथा चट्याङसहित वर्षा गराउन सक्ने किसिमका बादलहरू विकास भइरहेका छन्।

    महाशाखाले मौसमको बदलिँदो यो अवस्थालाई मध्यनजर गर्दै सम्भावित मेघगर्जन र चट्याङबाट आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij