बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

नेपाली स्रष्टा भारतको असम जाँदै

  • प्रकाशित मिति : बुधबार, चैत्र २३, २०७३



  • काठमाडौँ । नेपाल स्रष्टा समाजका साहित्यकारको एउटा टोली भारतको असम नेपाली साहित्य सभाको निमन्त्रणामा एक साताको साहित्यिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।

    उक्त भ्रमण टोलीमा नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोक, उपाध्यक्ष विधान आचार्य, महासचिव चेतनाथ कणेल हरित, सदस्य प्रा डा गोविन्दमानसिंह कार्की, गोकुल अधिकारी, राजेन्द्र गुरागाईं, श्रीओम श्रेष्ठ ‘रोदन’, सदस्य तथा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, रुद्र ज्ञवाली, जानु धिताल, देवा अधिकारी, देवीकानन्द तिमिल्सिना, विवश पोखरेललगायत छन् ।

    एकहप्ते उक्त भ्रमणमा गुवाहाटी, डिफु, तेजपुरलगायत असमका विभिन्न स्थानमा आयोजना गरिने साहित्यिक समारोहमा भाग लिई अन्त्यमा दार्जिलिङ, सिक्किमको भ्रमण पनि गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij