बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सुखीपुरमा नगर माग्दै आमरण अनशन सुरु

  • प्रकाशित मिति : बिहिबार, चैत्र २४, २०७३



  • सिरहा । सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरिएको भन्दै सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिले बुधबारबाट आमरण अनशन सुरु गरेको   छ ।

    सुखीपुर नगारपालिका कायम गराउन माग राखी समिति संयोजक बीपी भुवन यादवलगायत अनशनमा बसेका छन् ।

    सरकारले २०७२ असोज १ गते मोहनपुर कमलपुर, कविलासी, विद्यानगर, लर्कन्हा, बल्ही र सिलोरवा पछवारीलगायत आसपासका सात गाविसलाई समायोजन गरी सुखीपुर नगरपालिका घोषणा गरेको थियो ।

    पछिल्लो निर्णयले गाउँपलिकामा पारिएपछि स्थानीय वासिन्दाले विरोध जनाएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij