बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

टिपरको ठक्करले बनेपामा मोटरसाइकल चालकको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, चैत्र २४, २०७३



  • बनेपा  । बनेपा–७ स्थित पुरानो तरकारी बजारमा आज टिपरले ठक्कर दिएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    काठमाडौँबाट धुलिखेलतर्फ आउँदै गरेको बा४ख ३५५१ नं को टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा८३प २७७८ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका रामेछाप–५ निवासी विनोद मुक्तानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इप्रका, बनेपाका प्रहरी निरीक्षक अनिलकुमार घिमिरेले जानकारी दिए ।

    प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको उल्लेख गर्दै टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij