बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

एनआईसी एसिया बैंकका ५ नयाँ शाखा

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २५, २०७३



  • काठमाडौ ।  एनआईसी एसिया बैंकको विभिन्न ५ स्थानमा रहेका नयाँ शाखाको एकै साथ शुत्रबार विधिवत् उद्घाटन गरेको छ । बर्दघाट स्थित ८१ औं तथा तानसेन स्थित ८८ औं शाखाको उद्घाटन एनआईसी एसिया बैंकका संचालकद्वय राजेन्द्रप्रसाद अर्याल र बिनोद कुमार प्याकुरेलले संयुक्त रुपमा गरेका हुन् ।

    यस्तै, लम्की स्थित ८४ औं तथा टिकापुर स्थित ८९ औं शाखाको उद्घाटन हिम रावल तथा उद्योग वणिज्य संघका केन्द्रिय सदस्य गोपाल हमालले संयुक्त रुपमा र हिले स्थित ८६ औं शाखाको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले गरेका हुन् ।

    शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याको आधारमा एनआईसी एयिा बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

    बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij