बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

फर्निचर उद्योगमा आगलागी, २० लाखको क्षति

  • प्रकाशित मिति : आइतवार, चैत्र २७, २०७३



  • भद्रपुर ।  भद्रपुर नगरपालिकाअन्तर्गत किरात कलोनी नजिकै देवेन्द्र बस्नेतको चन्द्रा फर्निचर उद्योगमा आज बिहान २ः३० बजेको समयमा आगलागी हुँदा करिब २० लाखको फर्निचर तथा काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    विद्युत् सर्ट भई सुरु भएको सो आगोलाई सशस्त्र प्रहरी, जनपद प्रहरी र भद्रपुर दमकलले बिहान ६ बजे निभाएका थिए । घरधनी घरमा नभएको बेलामा भएको आगलागीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij