प्रकाशित मिति : सोमवार, बैशाख ४, २०७४
गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन । यसले थुप्रै रोगको सम्भावना बढ्ने गर्दछ । यो स्थितीबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । डाइटिसियन डा. प्रिया गुप्ताले यस्तो खानेकुराबारे सल्लाह दिएकी छिन् जसले शरिरको तापक्रम कम र बढी गराउँछ । डा. प्रियाले तापक्रम कम गराउने खानेकुरा खान र गर्मी पैदा गर्ने खानेकुरा नखान सल्लाह दिएकी छिन् । आउनुहोस्, यस्ता १० खानेकुराबारे जानकारी लिऔं ।
गर्मी मौसममा खानुहोस् यी ५ खानेकुरा, शरिरमा हुनेछैन पानीको कमी
दही
कागती पानी
काँक्रो
खरबुजा
अंगुर
गर्मीमा यी ५ खानेकुरा खानबाट बच्नुहोस्, शरिरमा बढाउँछ गर्मी
रातो मासु
मसालेदार खानेकुरा
फास्ट फूड
कोल्ड ड्रिङ्क्स
चीया कफी
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij