प्रकाशित मिति : सोमवार, बैशाख ४, २०७४
काठमाडौं । प्रख्यात मोटरसाइकल कम्पनी वेन्लीले नेपालमा तीनवटा फरक फरक मोडलका मोटरसाइकल सार्वजनिक गरेको छ । बेन्लीले नेपाली बजारमा टीएनटी १३५, टोरेन्डो ३०२ आर र टीआरके ५०२ मोडलका मोटरसाइकल नेपाली बजारमा ल्याएको हो । 
कम्पनकिो नेपालका लागि आधिकारीक विक्रिेता केटीएम इन्टरनेशनलले यी मोटरसाइकल नेपाली बजारमा भित्राएको हो ।
यस्तै, कम्पनीले अन्य ४ वटा इलेक्ट्रोनिक्स वाइक पनि ल्याएको छ । कम्पनीले एच्ली, अल्पान, सिटीलिङक सर्पोट र सिग्लेट्स वाइकहरु सार्वजनिक गरेको हो । यी वाइक एक सय किलोमिटर व्यट्राी टिक्ने र २५ किमी प्रति घण्टा स्पिड रहेको जनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij