प्रकाशित मिति : मङ्लबार, बैशाख ५, २०७४
काठमाडौ। एलजी ब्राण्डले नया“ वर्ष २०७४ को शुभ अवसरमा ‘सेलिव्रेट न्यु इयर लाइक नेभर विफोर’ भन्ने आङ्खनो योजना बजारमा ल्याएको छ । सो योजना संगै एलजी टिभी ४९ इन्च, ५५ इन्च र सो भन्दा माथीको व्यापार व्यापक रुपमा बृद्घि भएको कम्पनीले जनाएको छ ।
यो योजना अन्तर्गत ग्राहकले विभिन्न किसिमका आकर्षक उपहार तथा छुट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij