शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ८, २०७४



  • रौतहट । मधेसी मोर्चा कार्यकर्ता र प्रहरीबीच बिहीबार रौतहटमा झडप भएको छ ।

    स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको खबर आजको नागरिकमा छ ।

    गौर नगरपालिकाको सभाकक्षमा जनता आवाससम्बन्धी कार्यक्रमलाई एमाले साँसद रामककुमार भट्टराइले सम्बोधन गर्ने थाहा पाएपछि लाठी जुलुससहित पुगेका मोर्चा कार्यकर्ताले कार्यक्रम बिथोल्न खोजेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij