शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

वर्डलिंकले ल्यायो सस्तोमा फाइबर इन्टरनेटः एक हजार ३ सय ५० मा ५ एमबिपिएस अनलिमिटेड इन्टरनेट

  • प्रकाशित मिति : आइतवार, बैशाख १०, २०७४



  • काठमाडौं । इन्टरनेट सेवाप्रदायक वल्र्डलिंकले ग्राहकलाई सस्तोमा फाइबर इन्टरनेट उपलब्ध गराउन नयाँ योजना ल्याएको छ । कम्पनीले नयाँबर्ष लागेपछि ५ एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट १ हजार ३ सय ५० रुपैयाँमै उपलब्ध गराउने भएको छ ।
    यस्तै १० एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट १ हजार ६ सय रुपैयाँमा उपलब्ध गराउने छ । कम्पनीले भोलुम बेस २५ एमबिपिएस र ५० एमबिपिएस इन्टरनेट लिनेहरुलाई थप भोलुम इन्टरनेट उपलब्ध गराउने भएको छ । वल्र्डलिंकका अनुसार साना कार्यालय र होटलका लागि उपयुक्त ३ एमविपिएस गतिको इन्टरनेट २ हजार रुपैयाँमै उपलब्ध गराइने जनाइएको छ । यस्तै मध्यम खालका कार्यालय रहोटलका लागि उपयुक्त६ एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट ३ हजार ४ सय ५० रुपैयाँमै उपलब्ध गराउने जनाएको छ । कम्पनीले यी सबै योजनामा न्युनतम शुल्क जोडेर इन्टरनेट प्रोटोकल (आइपी) टिभी समेत उपलब्ध गराउने जनाएको छ । वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा समेत प्रदान गर्दै आएको छ । कम्पनीका देशभर ८० हजार भन्दा बढी ग्राहक छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij