प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९, २०७४
सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ सोहडवा टोलस्थित खेतमा भर्खरै जन्मिएको नवजात शिशु भेटिएको छ । शिशुको तत्काल उद्दार गरी अस्पताल लगिएको छ ।
शुक्रबार जीवित भेटिएका नवजात शिशुलाई स्थानीय हेल्थपोष्टमा राखिएको छ ।
बालिकाको अभिभावकको पहिचानबारे बुझ्ने कार्य गर्नुको साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij