मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अनुहारको पिम्पल हटाउने उपायहरु

  • प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३



  • किशोर अवस्थामा हर्मनमा हुने परिवर्तनसँगै प्रायको अनुहारमा पिम्पल आउँछ । पिम्पललाई कहिल्यै पनि निचर्नु हुदैन यसलाई निचोर्दा गालामा दाग बस्छ । पिम्पललाई हातले कहिल्यै पनि छुनु हुँदैन । अत्यधिक समस्या देखिएमा छालाविज्ञलाई देखाउनु पर्दछ ।

    टुथपेस्ट – अनुहारमा टुथपेष्ट लगाउनुपर्छ भन्दा अचम्म लाग्छ होल तर टुथपेस्टमा सिलिका हुन्छ । पिम्पलमा हल्का टुथपेस्ट लागाउदा राम्रो हुन्छ ।

    कच्चा आलु-  आलुलाई स्लाईस पार्नुहोस् र पिम्पलहरुमा बिस्तारै लगाउनुहोस । आलुमा हुने जलनबिरोधी तत्वले अनुहारको घाउलाई आनन्द प्रदान गर्छ । आलुको टुक्रा झन्डै ५ देखि १० मिनेट राख्नुहोस् ।

    चियाको तेल – चियाको तेलमा पनि व्याक्टेरिया बिरोधी तत्व हुन्छ । यसले पिम्पललाई शान्त बनाउनुछ । यसको कुनै साईड इफेक्ट पनि हुँदैन ।

    स्याउको भिनेगर-  स्याउको भेनेगरले पनि छालाका मृत कोषलाई नष्ट गरि छाला सफा बनाउँछ । भिनेगर लगाएर १० मिनेटपछि चिसो पानीले धुनुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij