बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

लुम्बिनी विकास बैंकको एकिकृत कारोबार सुरु

  • प्रकाशित मिति : आइतवार, असार २५, २०७४



  • भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी एकआपसमा गाभिएर बनेको लुम्बिनी विकास बैंक लिको आजबाट एकिकृत कारोबार सुरु भएको छ। लुम्बिनी विकास बैंकको केन्द्रीय कार्यालय साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय कायम रहने भएको बैंकले जनाएको छ।

    ६ जना सदस्यको रहेको संचालक समितिको अध्यक्ष सुशिलराज पराजुली रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत भिबोरका सोसाइटीका झलक प्रसाद खनाल रहने भएका छन्।

     

     

     

     

     

     

     

    लुम्बिनी विकास बैंकको तत्काल चुक्ता पूँजी २ अर्ब ८८ लाख पुगेको छ भने ३६ करोड ३० लाख पूँजी समायोजन जगेडा कोषमा रहेको छ । मर्ज सम्पन्न भए लगत्तै चुक्ता पूँजीको १०% का दरले हकप्रद शेयर जारी गरि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको चुक्ता पूँजी पु¥याइने बैंकले जानकारी दिएको छ। बैंकको कुल निक्षेप १७ अर्ब, कर्जा १५ अरव ५८ करोड पुगेको छ। गाभिएपश्चात बैंकका देशभर ४९ वटा शाखा तथा १२ वटा एटिएम रहेका छन्।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij