शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रोल्स रोयसले ल्यायो सबैभन्दा महँगो कार (हेर्नुहोस् भिडियो)

  • प्रकाशित मिति : बुधबार, असार २८, २०७४



  • बेलायतको अटोकम्पनी रोल्स रोयसले हालसम्मकै महँगो कार सार्वजनिक गरेको छ।

    ‘स्वेप्टेल’ नाम दिइएको यो कार सन् २०१७ को गुडवुड फेस्टिभल अफ स्पीडमा सार्वजनिक गरिएको हो। यसको निर्माण कार्य सन् २०१३ देखि नै भएको हो। यो सन् २०१८ मा बजारमा आउने बताइएको छ।

    यो कारमा एक विमानमा हुने जत्तिकै सुविधा हुने कम्पनीको भनाइ छ। ‘स्वेप्टेल’ हालसम्मैको महँगो कार हो। यसको मूल्य करिब १ अर्ब ३५ करोड रुपैयाँ पर्नेछ।

    ‘स्वेप्टेल’ रोल्स रोयसकै मौलिक डिजाइनमा निर्माण गरिएको छ।


     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij