मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सुटिङ गर्दा गर्दै फेरि बहोश भए कपिल शर्मा

  • प्रकाशित मिति : बिहिबार, साउन ५, २०७४



  • कमेडियन कपिल शर्मा फेरि अस्पताल भर्ना भएका छन्। ‘द कपिल शर्मा शो’ को सुटिङ गरिरहेका बेला उनी बेहोश भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

    उनलाई भारतको पश्चिमी अँधेरीस्थित कोकिलाबेना अस्पताल लगिएको हो। अनिल र अर्जुन कपुरसँगै फिल्म ‘मुबारका’ को टोलीसँग सुटिङ गरिरहेका बेला कपिल रातको साढे ८ बजेतिर बेहोश भएका हुन्।

    योसहित पछिल्लो दुई महिनामा कपिल तेस्रो पटक अस्पताल भर्ना भएका हुन्।

    यसअघि उनी शाहरुख खान र इम्तियाज अलीका साथमा फिल्म ‘जब ह्यारी मेट शेजल’ को सुटिङका क्रममा बेहोश भएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij