प्रकाशित मिति : शुक्रबार, साउन ६, २०७४
निलम ओली , काठमाडौं । डिल्लिबजार रोटरी क्लबले कुमारीगालमा स्थित प्रणवानन्द आश्रमका बालबालिकाको खाने पानी पिउनको लागि कारीब दुई लाख बराबरको फिल्टर बितरण गरेको छ ।
जर्मनको एक युनिभरसिटीको सहयोगमा भएको उक्त कार्यक्रममा क्लबका अध्य्क्ष राम कुमार खत्री , पूर्व अध्यक्ष सुरेन्द्र ढकाल र युनिभरसिटिको अर्फ प्रोफेसर डा बेट्रिकको पनि उपस्थिती रहेको थियो ।
दैनिक १२ सय जना पानी फिल्टर गर्न सक्ने छेमता भएका फिल्टर प्राप्त गर्दा सस्थाका प्रचार्य राजाराम यादवले खुशी ब्यक्त गर्दै धन्यबाद प्रकट गरेका थिए स्वामी रुद्रनन्द महाराजले सबैलाई रुद्राक्ष माला लगाएर स्वागत गरेका थिए ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij