मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्रत्येक घरपरिवारबाट सामूहिक रक्तदान

  • प्रकाशित मिति : बुधबार, साउन ११, २०७४



  • सामूदायिक प्रहरीको अनुरोधमा प्रत्येक घरबाट सामूहिक रक्तदान गरिएको छ । सामूदायिक प्रहरी सेवा केन्द्रले आयोजना गरेको रक्तदान कार्यक्रममा हरेक घरबाट दुर्इ /दुर्इ जनाले सामूहिक रक्तदान गरेका हुन् ।

    वीरगञ्जको श्रीपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा अधिकांश परिवारका दिदिबहिनी, भाईबहिनी ,बुवाछोरा,आमाछारीले सँगै रक्तदान गरेको सामूदायिक सेवा केन्द्रका अध्यक्ष राम सर्राफले बताए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्यायले रक्तदान जस्तो महान दानप्रति वीरगञ्जवासीको जागरुक्ताले आफूलार्इ आश्र्चर्य चकित बनाएको बताए । उनले रक्तदानमा वीरगञ्जवासीको उदाहरणीय सहभागिता रहेको बताउँदै विभिन्न कार्यक्रमहरुमा स्थानीयले गरेको रक्तदानले नेपाल मात्र नभर्इ सिमावर्ती भारतीय रोगी बिरामीलाई समेत ठूलो सहयोग हुने गरेको सुनाए  ।

    कार्यक्रममा लगभग ६० जनाभन्दा व्यक्तिहरुले रक्तदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij