मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सलमान खानको बुवा बन्ने इच्छा !

  • प्रकाशित मिति : बुधबार, साउन १८, २०७४



  • बलिउडका स्टार सलमान खान अझै अबिवाहित छन्। उनको बिवाहको चिन्ता उनको परिवार र सबै फ्यानहरुलाई छ। ५१ वर्षीय सलमानलाई जहिल्यै एउटै प्रश्नले पछ्याउने गर्छ, कहिले बिवाह गर्ने?

    तर उनले बिवाहभन्द पनि पिता बन्ने बारे खुलेर कुरा गरेका छन्। उनले अहिले बिवाह र बच्चाको लागि आफुलाई कुनै हतार नभएको बताउँदै सलमानले ७० वर्ष पुग्दा भने महसुस हुन सक्ने बताएका छन्।

    उनले अबको २ वा ३ वर्ष वा भविष्यमा आफु बुवा बने भने आफ्नो बुवाको नातीनातिना देख्ने सपना पुरा गर्न लागि यस्तो गर्ने बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij