मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मृगौला पीडित रिडीका धिरज श्रेष्ठलाई युएईमा सहयोग संकलन

  • प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४



  • गुल्मी ।  युएइकाे दुबइमा बाबुराम गोतामे सुनारको पहलमा दुवै मिर्गौला फेल भएका गुल्मी रिडी बजारका ३१ बर्सिय धिरज श्रेष्ठको उपचार्थ  सहयोग संकलन गरिएको छ ।
    त्यहाँबाट सहयोगी अभियान्ता सुनारले    २ लाख ६० हजार २ सय ७५ रुपैयाँ संकलन गरी पठाएको रकम रुरु नेटवर्क संचालक सुन्दर कसजू मार्फत पिडितलाई हस्तान्तरण गरिएको छ ।  

    गुल्मीको साविकको ग्वादी २ का वावुराम गोतामे सुनारले सहयोगदाता सवैको नाम  र रकम विवरण फेशबुकमा राख्दै सवै सहयोगदाता प्रति धन्यबात दिएका छन् । सुनार यसअघि पनि थुप्रै विपतमा परेकाहरुको उद्धारमा सक्रिय हुँदै आएका छन् । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij