मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

स्क्रब टाइफस : संक्रमण फेरी बढ्यो, पाँच जनाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, भदौ १०, २०७४



  • मुलुकका विभिन्न भागसँगै राजधानीमा समेत स्क्रब टाइफसले संक्रमितहरु उल्लेख्य मात्रामा भेटिन थालेका छन् ।

    मुसामा लाग्ने किर्नाजस्तो निकै सानो किराको टोकाइबाट यो रोग लाग्छ । आजकोकान्तिपुरमा खबर छ ।

    यो किरालाई अंग्रजीमा माइट भनिन्छ । माइटको शरीरमा भएको ओरएन्सिया सुसुगामुसी जीवाणुले गर्दा यो संक्रमण हुने गरेको हो ।

    राजधानीको टेकु अस्पतालमा एक साताएता ३९ जना त्यस्ता बिरामी पुगिसकेका छन् ।

    यो संक्रमणबाट यो बर्ष पाँच जनाको मृत्यु भइसकेको सरकारी तथ्यांक छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij