शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सामसुङ ग्यालेक्सी ८ को बजारमा बिक्री सुरु, मूल्य १ लाख २ हजार ९९० रुपैयाँ

  • प्रकाशित मिति : शनिबार, अशोज २८, २०७४



  • सामसुङ इलेक्ट्रोनिक्सले एसपेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट ८ नेपाली बजारमा बिक्री सुरु गरेको छ।

    यसमा भएको ड्युअल क्यामेराको साथमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआइएस) ले सशक्त फोटो खिच्न सकिन्छ। यसको सुरक्षा संयन्त्रको लागि ‘नक्स’ प्रविधि प्रयोग गरिएको छ। सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले नेपाली ग्राहकको परिवर्तित चाहनालाई यो स्मार्टफोनले पुरा गर्ने विश्वास व्यक्त गरे।

    यसको स्कृन साइज ६. ३ इन्च तथा क्वाड एचडी तथा सुपर एमोलेड इनिफिनिटी डिस्प्ले रहेको छ।  सामसङले हालसम्मकै शक्तिशाली क्यामरा यसमा दिएको छ। १२ मेगापिक्सलका दुई वटा क्यामरा लेन्स यसमा रहेका छन्।

    फोटो र भिडियोको लागि ओआइएस प्रयोग गरिएकाले यसबाट फराकिलो एंगलमा फोटो खिच्न सकिन्छ। यसमा ६ जिबि ¥याम तथा १० एनएम प्रोसेसर र २५६ जिबिसम्म बढाउन सकिने मेमोरिले इन्टरनेट चलाउन, गेम खेल्न, भिडियो हेर्न र एकै पटकमा विभिन्न कार्य गर्न सकिन्छ।
    नेपाली बजारमा यसको मूल्य १ लाख २ हजार ९९० रुपैयाँ रहेको छ।

    मिडनाइट ब्ल्याक र मेपल गोल्ड रंगमा नेपालभर रहेका सामसङ ब्राण्ड स्टोर र निश्चित रिटेल स्टोरहरुबाट फोन खरिद गर्न सकिनेछ। साथै एनसेलसँगको

    सहकार्यमा १६ जिबि (4G) डाटा, प्रतिमहिना २ जिबिको दरले ८ महिनासम्म प्राप्त गर्न सकिन्छ। साथै शिखर इन्स्युरेन्ससँगको सहकार्यमा ८ महिनाभित्र सेट फुटेमा बीमा सुरक्षा पनि प्रदान गरिएको छ।

    यसका थप विशेषता: 

      Galaxy Note8
    Display 16.05cm (6.3”) Quad HD+ Super AMOLED, 2960×1440 (521ppi)*Screen measured diagonally as a full rectangle without accounting for the rounded corners

    *Default resolution is Full HD+ and can be changed to Quad HD+ (WQHD+) in Settings

    Camera Rear: Dual Camera with Dual OIS (Optical Image Stabilization)– Wide-angle: 12MP Dual Pixel AF, F1.7, OIS

    – Telephoto: 12MP AF, F2.4, OIS

    – 2X optical zoom, up to 10X digital zoom

    Front: 8MP AF, F1.7

    Body 162.5 x 74.8 x 8.6mm, 195g, IP68(S Pen: 5.8 x 4.2 x 108.3mm, 2.8g, IP68)

    *Carrying an IP68 dust and water resistance rating. Based on test conditions of submersion in up to 1.5 meters of fresh water for up to 30 minutes

    AP Octa core (2.3GHz Quad + 1.7GHz Quad), 64bit, 10nm processor
    Memory 6GB RAM (LPDDR4), 64GB*User memory is less than the total memory due to storage of the operating system and software used to operate the device features. Actual user memory will vary depending on the operator and may change after software upgrades are performed.
    SIM Card Hybrid: one Nano SIM and one Nano SIM or one MicroSD slot (up to 256GB)
    Battery 3,300mAhWireless Charging compatible with WPC and PMA

    Fast Charging compatible with QC 2.0

    OS Android 7.1
    Network LTE Cat. 16*Availability may differ by market and mobile operator
    Connectivity Wi-Fi 802.11 a/b/g/n/ac (2.4/5GHz), VHT80 MU-MIMO, 1024QAM,Bluetooth® v 5.0 (LE up to 2Mbps), ANT+, USB Type-C, NFC, Location (GPS, Galileo*, Glonass, BeiDou*)

    *Galileo and BeiDou coverage may be limited.

    Payment NFC, MST
    Sensors Accelerometer, Barometer, Fingerprint Sensor, Gyro Sensor, Geomagnetic Sensor, Hall Sensor, Heart Rate Sensor, Proximity Sensor, RGB Light Sensor, Iris Sensor, Pressure Sensor
    Authentication Lock Type: Pattern, Pin, PasswordBiometric Lock Types: Iris Scanner, Fingerprint Scanner, Facial Recognition
    Audio MP3, M4A, 3GA, AAC, OGG, OGA, WAV, WMA, AMR, AWB, FLAC, MID, MIDI, XMF, MXMF, IMY, RTTTL, RTX, OTA, DSF, DFF, APE

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij